ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान (2081)
“ज्येष्ठ नागरिकको सम्मान:हाम्रो सामाजिक दायित्व” जन-सहयोग अभियान 2081 । हाम्रो समाजमा सदैवदेखि ठूलाबडा र अग्रजहरूलाई सम्मान गर्ने परम्परा रही आएको छ। ज्येष्ठ नागरिक हाम्रा समाजका अमूल्य सम्पत्ति हुन्। उनीहरूले जीवनको लामो अनुभवबाट प्राप्त ज्ञान र सीप हाम्रालागि मार्गदर्शनको ज्योति बन्न सक्छन्। उनीहरूले हाम्रो समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका हुन्छन्। तर आजको युगमा, हामीले … Read more