SAC Nepal पिउने पानीको गुणस्तर निःशुल्क परीक्षण गरौं
परिचय: SAC Nepal. पिउने पानीको गुणस्तर निःशुल्क परीक्षण गरौं !” अभियान Save Aging Campaign Nepal (SAC Nepal) द्वारा सुरु गरिएको एक जनचेतनामूलक पहल हो। यस अभियानको उद्देश्य समुदायलाई पिउने पानीको गुणस्तरबारे सचेत गराउँदै सुरक्षित र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु हो। यस अन्तर्गत विभिन्न घरपरिवारका पानीका नमूनाहरू संकलन गरी निःशुल्क रूपमा …



