बुढ्यौली सुन्दर परियोजना: अभिमुखीकरण तथा ह्वील चेयर वितरण कार्यक्रम- सारांश रिपोर्ट(जुन २२, २०२४)
हाम्रो समाजमा सधैंदेखि ठूलाबडा र अग्रजहरूलाई सम्मान गर्ने परम्परा रही आएको छ। उनीहरू हाम्रा अमूल्य सम्पत्ति हुन्। जीवनको लामो अनुभवबाट आर्जित ज्ञान र सीप उनीहरूले हामीलाई बाँड्न सक्छन्। तर आजको युगमा, उनीहरूप्रति हाम्रो व्यवहारमा परिवर्तन आएको छ। उनीहरूले सामाजिक अलगाव, भेदभाव, र सम्मानको कमीको सामना गर्नुपरेको छ। यो हाम्रो सामाजिक दायित्व हो उनीहरूको उचित हेरचाह … Read more