ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

11th SAC Nepal campaign report. ११ औं अभियान प्रतिवेदन: ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ अनुसार “ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व” भन्ने नाराका साथ, २०८२ साल वैशाख २५ र २६ गते गते धनगढीमाई-२, भवानीपुर, बेतहा, धनगडा, कट्टीटोल, सिरहा मा “बुढ्यौली बचाऊ अभियान नेपाल” कार्यक्रम आयोजना गरिएको थियो।

यस कार्यक्रमको मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूप्रति सम्मान प्रकट गर्नु, उनीहरूको सामाजिक सुरक्षामा सहयोग पुर्‍याउनु, र बुढ्यौली सुन्दर परियोजना को लागि आवश्यक स्रोत तथा सहयोग जुटाउनु थियो।

Table of Contents

नेपाल ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ को  उद्देश्य:

समग्रमा नेपाली जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याउनु यस कार्यक्रमको मुलभूत उद्देश्य भए पनि नियम अनुसार को बिशिस्ट उद्देश्य राखिएको छ

  1. बृद्धहरुको सम्मान गर्नु
  2. स्वास्थ्य सेवाको पहुँच नपुगेका समुहमा सेवा पुर्याउनु
  3. ६५ बर्ष उमेर पुगेका बृद्धहरुमा स्वास्थ्य सेवाको पहुँच  पुर्याउनु

नेपाल ज्येष्ठ नागरिक सम्बन्धि नियामाबली २०६५ र राष्ट्रिय ज्येष्ठ नागरिक नीति मस्यौदा तयारी जेष्ठ ८, २०८०  सम्वन्धी पहिलो संशोधन २०८१ जस्ता नियमहरु कार्यान्वयनमा छन् 

(खण्ड (७४ ) संख्या १६ भाग ३ नेपाल राजपत्र मिति २०८१/०३/१७ )

2078 को जनगणना अनुसार कुल जनसंख्याको 10.21% ज्येष्ठ नागरिक छन्

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

SAC Nepal Mission

Empowering Lives, Celebrating Aging (जीवनलाई सशक्त बनाउने, बुढ्यौली मनाउने)

११ औं अभियान कार्यक्रम प्रतिवेदन

मिति: २०८२ साल वैशाख २५ र २६ गते गते May 8-9, 2025

स्थान: धनगढीमाई-२, भवानीपुर , सिरहा, नेपाल

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

हामी तपाईंहरू सबैलाई “ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान २०८१” मा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।

यो अभियान हाम्रो समाजका ज्येष्ठ नागरिकहरूको सम्मान र कल्याणका लागि समर्पित छ। उमेरको प्रभावले थकित र असहाय बनेका ज्येष्ठ नागरिकहरूलाई आवश्यक सहारा प्रदान गर्नु हाम्रो सामूहिक सामाजिक जिम्मेवारी हो।

तपाईंहरूको सहयोगले हामी ज्येष्ठ नागरिकहरूलाई बस्न, खान, लाउन र  स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग गर्न सक्छौं।

  • समुदायमा मासिक रूपमा कम्तिमा रु ५  प्रति घर  जन-सहयोग गरौ
  • तपाईंहरूले आफ्नो क्षमता अनुसार रकम सहयोग गर्न सक्नुहुन्छ।
  • तपाईंहरूको सहयोगले ज्येष्ठ नागरिकहरूको जीवनमा खुशी ल्याउन सक्छ।

Chorus:

हात थामो, साथ दिऔं

ज्येष्ठलाई हर्ष दिऔं

उनीहरु नै त हाम्रा धरोहर

सम्मान गरौं, सहयोग गरौं

Verse 1:

कमजोर हात, थकित आँखा

जीवनको धारा बग्छ बिस्तारै

उनीहरुलाई सहारा चाहिन्छ

हामी मिलेरै राहत दिऔं

Chorus:

हात थामो, साथ दिऔं

ज्येष्ठलाई हर्ष दिऔं

उनीहरु नै त हाम्रा धरोहर

सम्मान गरौं, सहयोग गरौं

Verse 2:

दयाको धारा बगाऔं

सहयोगको हात बढाऔं

उनीहरुको मुस्कानमा

हाम्रो खुशी छुटेको छैन

Chorus:

हात थामो, साथ दिऔं

ज्येष्ठलाई हर्ष दिऔं

उनीहरु नै त हाम्रा धरोहर

सम्मान गरौं, सहयोग गरौं

Bridge:

सानो सहयोगले पनि

उनीहरुको जीवनमा खुशी ल्याउन सक्छ

आज हामी दिन्छौं

भोलि हामीलाई पनि चाहिन्छ

Chorus:

हात थामो, साथ दिऔं

ज्येष्ठलाई हर्ष दिऔं

उनीहरु नै त हाम्रा धरोहर

सम्मान गरौं, सहयोग गरौं

SAC Nepal Vision

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान - पहिलो अभियान कार्यक्रम प्रतिवेदन 2024

कार्यक्रमका गतिविधिहरु:

११ औं अभियान प्रतिवेदन 

  • घरदैलो भ्रमण: कार्यक्रमका स्वयंसेवकहरुले दुई दिनमा 265 घरपरिवारमा घरदैलो भ्रमण गरी ज्येष्ठ नागरिकहरुसँग भेटघाट गरे। ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, सामाजिक अवस्था, र समस्याहरुबारे जानकारी लिइएको थियो।
  • सहयोग संकलन: घरदैलो भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरुलाई बुढ्यौली सुन्दर परियोजनाको लागि सहयोग गर्न अनुरोध गरिएको थियो। उक्त परियोजना अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, र आयआर्जनका अवसरहरु प्रदान गरिनेछ। 

रु १०० भन्दा बढी सहयोग गर्ने व्यक्तिहरुको नामावली:

 1.घुरन राईन १००/

2.ज्ञानदीप चौधरी १०००/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
Gyandip Chaudhary donated 1000/

3.श्रवण कुमार घिमिरे (कुरवा) १०२०/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
Sharwan Ghimire Kurwa donated 1020/

4. नारायण सदय ५००/

5. बिशेश्वर चौधरी १५००/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
Bisheswar Chaudhary donated 1500/

6. बिन्दीलाल साह १००/

7. सुफल साह १००/

8. जियाबुल हक सुखीपुर २००/

9. उमाकान्त चौधरी ११०/

10. रसलाल साह (सैनी) १००/

11. पनेलाल पासवान १००/

12. मूर्तिदेवी चौधरी १००/

13. उर्मिला साह १००/

14. पार्वती चौधरी १००/

15. प्रेम कुमारी चौधरी १०००/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
Prem kumari Chaudhary donated 1000/

16. विनोद चौधरी १००/

17. पृथ्वी नारायण चौधरी १००/

18. पानो देवी चौधरी १००/

19.रामसुन्दर यादव इन्जिनियर ह्याबिट्याट १००१/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
Enj. Ramsundar Yadav donated 1001/

20. महेन्द्र चौधरी (सानो) १००/

21.बिष्णु मान वि के १०१५/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
Bisnuman VK donated 1015/

21. पने लाल चौधरी कट्टीटोल  अग्रिम भुक्तानी रु १८०००/ प्रति महिना रु १५०० को दरले २०२५ डिसेम्बर सम्मको लागि भुक्तानी गरेको

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
पने लाल चौधरी कट्टीटोल  अग्रिम भुक्तानी रु १८०००/ till Dec 2025.

22. हरि लाल चौधरी -कट्टीटोल  अग्रिम भुक्तानी रु १८०००/ प्रति महिना रु १५०० को दरले २०२५ अगस्त सम्मको लागि भुक्तानी गरेको

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान - दोश्रो अभियान कार्यक्रम प्रतिवेदन 2081/2024
स्वर्गिय हरि लाल चौधरी -कट्टीटोल  अग्रिम भुक्तानी रु १८०००/ till shrawan 2082

23.अमित प्रताप साहUSA अग्रिम भुक्तानी रु ३६०००/ २०२७ जुलाई सम्मका लागि भुक्तानी गरेको

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – आठौंअभियान प्रतिवेदन २०८१/२०२५
Amit Pratap Shah New York USA अग्रिम भुक्तानी रु ३६०००/ २०२७ जुलाई सम्मका लागि भुक्तानी

 

24.पण्डित उधव शास्त्री New York USA $108

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – आठौंअभियान प्रतिवेदन २०८१/२०२५
Pandit Udhab Shastri New York, USA Prepaid $108 till Jan 2026

25.राजेन्द्र महतो  New York USA $50

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
राजेन्द्र महतो  New York USA Pre paid $50 till June 2025

26. सिन्हा बहादुर कर्माचार्य Kathmandu /New York USA $101

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५
सिन्हा बहादुर कर्माचार्य Kathmandu /New York USA Pre paid $101 till Dec 2025

27. रामजी साह भवानीपुर  प्रति घर रु ५ का दरले २६५x५=१३६५/

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

 

कुल प्राप्त रकम 14,266/

रु १०० भन्दा कम रकम सहयोग गर्नेहरुको नाम यहाँ नभएको तर रकम सबै जोरिएका छन्

चुनौती:

बुढ्यौली बचाऊ अभियान नेपालले आफ्नो उद्देश्य पूरा गर्न विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ।

केही प्रमुख चुनौतीहरू निम्नानुसार छन्:

  1. सीमित वित्तीय स्रोत र साधन – कार्यक्रम, स्वास्थ्य पहल, र वकालत प्रयासहरूका लागि दिगो वित्तीय सहयोग प्राप्त गर्न कठिनाइ।
  2. जागरूकताको अभाव – धेरै समुदायहरू वृद्धावस्थासम्बन्धी समस्याहरू र वृद्ध हेरचाहको आवश्यकताको बारेमा अनभिज्ञ छन्, जसले समर्थन जुटाउन गाह्रो बनाउँछ।
  3. सरकारी नीति सम्बन्धी कमजोरीहरू – वृद्धहरूको अधिकार र कल्याण सम्बन्धी प्रभावकारी नीति नहुनु वा कार्यान्वयनमा कमजोरी हुनु।
  4. स्वास्थ्य सेवामा पहुँचको कमी – विशेष गरी ग्रामीण क्षेत्रमा वृद्ध व्यक्तिहरूले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्।
  5. सामाजिक कलंक र उपेक्षा – वृद्धहरू प्रायः सामाजिक एक्लोपन, उपेक्षा, र भेदभावको शिकार हुन्छन्, जुन समस्यालाई SAC Nepal ले सम्बोधन गर्न चाहन्छ।
  6. स्वयंसेवक र कामदार अभाव – कार्यक्रम र बाह्य पहलकदमीहरूका लागि समर्पित स्वयंसेवक र पेशेवरहरू भर्ती गर्न र राख्न कठिनाइ।
  7. प्रविधिमा पहुँचको अभाव – वृद्ध व्यक्तिहरू डिजिटल साक्षरतामा कमजोर हुन सक्छन्, जसले प्रविधिमा आधारित समाधानहरू लागू गर्न कठिन बनाउँछ।
  8. जलवायु र वातावरणीय चुनौतीहरू – वृद्धहरू जलवायु परिवर्तनजन्य विपत्तिहरूबाट बढी प्रभावित हुन सक्छन्, जसले  SAC Nepal का पहलहरूमा असर पार्न सक्छ।
  9. अन्य संस्थाहरूसँग समन्वयको अभाव – सरकारी निकायहरू, गैर-सरकारी संस्थाहरू, र अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रभावकारी सहकार्य सुनिश्चित गर्न निरन्तर प्रयास आवश्यक पर्छ।
  10. सांस्कृतिक र परम्परागत बाधाहरू – केही परम्परागत विश्वास र अभ्यासहरू आधुनिक वृद्ध हेरचाह प्रणालीसँग मेल नखान सक्छन्।

यी चुनौतीहरू समाधान गर्न रणनीतिक योजना, साझेदारी, र निरन्तर वकालत आवश्यक छ। के तपाईं  SAC Nepal लाई यी समस्याहरू समाधान गर्न सुझावहरू दिन  चाहनुहुन्छ?

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

 

निष्कर्ष:

“ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमले ज्येष्ठ नागरिकहरुप्रति सम्मान प्रकट गर्न, उनीहरुको सामाजिक सुरक्षामा सहयोग गर्न, र बुढ्यौली सुन्दर परियोजनाको लागि सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमका मुख्य उपलब्धिहरु: ११ औं अभियान प्रतिवेदन 

  • 2082 वैशाख 265 घरपरिवारहरुले कार्यक्रममा सहभागिता जनाएका थिए।
  • ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, सामाजिक अवस्था, र समस्याहरुबारे जानकारी प्राप्त भएको थियो।
  • ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, र आयआर्जनका अवसरहरु प्रदान गर्ने “बुढ्यौली सुन्दर” परियोजनाको बारेमा जानकारी दिइएको थियो।
  • अभियानबाट जम्मा 10,920 नेपाली रुपैयाँ सहयोग संकलन भयो ।
  • रामजी साहले गरेको बाचा अनुसार प्रतिघर रु ५ क दरले दिने अनुदान (subsidy) रु 1,325 (265 x5)
  • बाहिरका दाताहरूबाट सङ्कलन 2,016.00 
  • Total 14,266.00/

खर्च बिवरण: अभियान प्रतिवेदन 

11. वैशाख 2082 महिनाको अभियानको जम्मा रकम खर्च 45,610.00

(Natural health camp Banner print 900, Doctor fee 20,000, Stamp exp 350, senior citizen identity card print 3200, drinking water 320, regular banner print 550, internet expense 300, PAN with photocopy exp 690, T-shirt 11.800 (20×590) Senior citizen support Ramlakhan Paswan 5000, Fulo Devi Musahrni 2000, transportation exp 500)

10. चैत्र  2081 महिनाको अभियानको जम्मा रकम खर्च 2,200.0,

(Banner Flex print 550+ battery and cotton 100+ internet exp 200+ website update of new plugin 1350 ($10)

9. फाल्गुन  2081 महिनाको अभियानको जम्मा रकम खर्च 7,430.00

(Banner Flex print 550+Tea+snacks 150+mike battery 60+ CDO office organization registration expense 2000+1500+1970 for Petrol of bike, Siraha went(Dipesh) +website theme purchase 1400)

8.माघ 2081 महिनाको अभियानको जम्मा रकम खर्च 11,790.00

(Banner Flex print 600+Tea+snacks 350+mike battery 40+internet 300+Petrol for bike, Siraha went 500+) =1790

SAC Nepal website domain sacnepal24.org purchased 2,100 + Web hosting charge of 7,900 (35% only) for one year paid) =10,000

7.पुस 2081 महिनाको अभियानको जम्मा रकम खर्च 3890.00

(Banner Flex print 600+snacks 220+mike battery30+tea 140+internet 150+Register 100+) =1240

(Bidhan photocopy-500+ Municipality exp 150+ district Administration office exe 2000 ) = 2650.00

6.मंसिर 2081 महिनाको अभियानको जम्मा रकम खर्च १,४६५.00

(Banner flex print 550+water and tea, Mike Battery 545+ recharge & internet data 370 )

  • सार्वजनिक रूपमा फाइबर सिरक र स्वास्थ्य छाला सुरक्षा सामग्री वितरण २०४,६६०

बाह्य मद्दत 112,500 (see details in distribution report later)  +SAC Nepal Expenses 92160

Fiber Blanket 100 pcs 150000+Paste and propolis soap 51500=201,500.00

(Banner Flex print 1000+brosure print 1100+fluel 200+Mala purchase-300+snacs 350+internet 210)=3160

5.कार्तिक 2081 महिनाको अभियानको जम्मा रकम खर्च १२४0.00

(Banner flex print 550+water and tea, Mike Battery 340+ recharge & internet data 350 )

4. असोज 2081 महिनाको अभियानको जम्मा रकम खर्च ३000 .00

(Banner flex print 800+water and tea, snacks, Mike Battery 1250+ Register 150+ Enamel  200+recharge & internet data 450 + Jibachhi passman soap support Rs. 150)

3. भाद्र 2081 महिनाको अभियानको जम्मा रकम खर्च ४०३५.00

(1,500senior Muneswari Saday’s hand fracture support and1,500senior Jaitun Khatun Dhangada Hand fracture support+ Flex print-550.00+Recharge for online posting by Dipesh+Satilal 200 + Sound battery and snacks 285 =485.00)

2. श्रावण 2081 महिनाको अभियानको जम्मा रकम खर्च –१०,१५०

(अभियान खर्च बाजा खरिद गरेको ८०००, नास्ता ४००, पानी २००, ब्यानर प्रिन्ट ५५०, रोड शो रेकोर्ड तयारी खर्च १००० जम्मा रु १०,१५० भयो)

  1. असार 2081 महिनाको अभियानको जम्मा रकम खर्च – ३२६५

(अभियान खर्च सिटी भाडा रु  १०००, पर्चा प्रिन्ट रु १००० सहयोगीहरुको नास्ता रु ४२५ ब्यानर प्रिन्ट रु ८४० गरि जम्मा रु ३२६५भयो ।

ज्येष्ठ नागरिकको सहयोग विवरण:

  • हाल सम्मको जम्मा आम्दानी रु. 425,342.00
  • हाल सम्मको जम्मा खर्च रु. 297,470.00
  • हाल सम्मको कुल मौज्दात रकम रु127,872,00

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५ ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

जन -सहयोग अभियानका प्रमुख दाताहरू :

११ औं अभियान प्रतिवेदन

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५ ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

कार्यक्रमको प्रभाव:

  • कार्यक्रमले ज्येष्ठ नागरिकहरुबीच सम्मान र सहयोगको भावना बढाउन मद्दत गरेको छ।
  • ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षामा सुधार ल्याउन सहयोग पुगेको छ।
  • बुढ्यौली सुन्दर ” परियोजनाको लागि आवश्यक सहयोग जुटाउन सहयोग मिलेको छ।
  • फाइबर कम्बल र छाला सुरक्षा सहयोग वितरणको राम्रो प्रभाव

सुझाव :११ औं अभियान प्रतिवेदन 

  • आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा आयोजना गरिनुपर्छ। ज्येष्ठ नागरिकहरुलाई सम्मान र सहयोग प्रदान गर्नु हाम्रो सामाजिक दायित्व हो। 
  • युवाहरूलाई सक्रियताका लागि प्रोत्साहित गर्नुपर्छ र आफू पनि  भविष्यमा बुढ्यौलीमा परिवर्तन हुन्छु भने  हेक्का राख्नुहोस । 
  • जेष्ठ नागरिकको आउँदै गरेको अनुदानको लागि धैर्य गर्नुहोस्

ज्येष्ठ नागरिकहरुका लागि केहि रमाइलो र फाइदाजनक गतिविधिहरु

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – ११ औं अभियान प्रतिवेदन २०८२/२०२५

यहाँ केहि गतिविधिहरु दिइएका छन् जुन ज्येष्ठ नागरिकहरुका लागि रमाइलो र फाइदाजनक हुन सक्छन्:

  1. शारीरिक व्यायाम: हल्का हिँड्डुल, योग, ध्यान जस्ता नियमित शारीरिक व्यायामले ज्येष्ठ नागरिकहरुको शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ।
  2. सामाजिक भेटघाट : साथीभाइ, परिवारजन, छरछिमेकसँग नियमित भेटघाट गर्नाले ज्येष्ठ नागरिकहरुलाई एक्लोपन महसुस हुँदैन।
  3. मनोरञ्जन : चलचित्र हेर्ने, पुस्तक पढ्ने, भजन-किर्तन सुन्ने, वाध्यवादन बजाउने जस्ता मनोरञ्जनका क्रियाकलापले ज्येष्ठ नागरिकहरुलाई आनन्द दिन्छ।
  4. सीप सिक्ने : खाना बनाउने, कपडा सिलाउने, बगैंचा गर्ने जस्ता नयाँ सीप सिक्नाले ज्येष्ठ नागरिकहरुको दिमाग सक्रिय रहन्छ।
  5. स्वयंसेवा: ज्येष्ठ नागरिकहरुले आफ्नो अनुभव र ज्ञानलाई अरुलाई बाँड्न स्वयंसेवाका कामहरुमा सहभागी हुन सक्छन्।
  6. अध्ययन : धार्मिक ग्रन्थ, इतिहास, साहित्य जस्ता विषयहरुको अध्ययन गर्नाले ज्येष्ठ नागरिकहरुको ज्ञान वृद्धि हुन्छ।
  7. साँस्कृतिक कार्यक्रम: सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भएर ज्येष्ठ नागरिकहरुले आफ्नो कला र संस्कृतिलाई अरुलाई देखाउन सक्छन्।

थप कुरा:

    • माथि दिइएका गतिविधिहरु बाहेक पनि ज्येष्ठ नागरिकहरु आफ्नो रुचि अनुसार अन्य गतिविधिहरुमा पनि सहभागी हुन सक्छन्।
    • ज्येष्ठ नागरिकहरुले आफूलाई स्वस्थ्य र खुशी राख्न सकारात्मक सोच राख्नु पनि जरुरी छ।

आभार:

“ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान” कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्ने दिपेश कुमार चौधरी, उर्मिला साह,भगवानी चौधरी, सतीलाल सदाय,  पार्वती चौधरी, विरेन्द्र कुमार चौधरी तथा अन्य यस संस्थाका सदस्यहरू अप्रत्यक्ष रुपमा सहयोग गर्ने संस्थाको संस्थापक र तदर्थ समितिका सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद।

ज्येष्ठ नागरिकहरुप्रति सम्मान र सहयोगको भावनालाई अझै अगाडि बढाउन हामी सबै मिलेर काम गरौं।

नोट:
  • यो निष्कर्ष “ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान” प्रथम अभियान कार्यक्रम प्रतिवेदनको अन्तिम भाग हो।
  • निष्कर्षमा कार्यक्रमका मुख्य उपलब्धिहरु, प्रभाव, र आभार प्रकट गरिएको छ।

“नेपाली दाताहरुलाई अनुरोध”

“ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान २०८

हाम्रा मूल्यवान वरिष्ठहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउन कम्तिमा  रू. 5  दान गर्नुहोस् । तपाईंको योगदानले हाम्रो सुरक्षित भुक्तानी विधि मार्फत “मर्यादाका साथ बाँच्ने ” अभियानलाई समर्थन गर्नेछ।

हरेक रू. गणना हुन्छ! तपाईंको सहयोगले, हामी ज्येष्ठ नागरिकहरूले उनीहरूले पाउने हेरचाह र सम्मान प्राप्त गर्ने सुनिश्चित गर्न सक्छौं।

यहाँ “मर्यादाका साथ बाँच्ने ” अभियान बारे थप जान्नुहोस्। Click here for detail

Empowering Lives, Celebrating Aging (जीवनलाई सशक्त बनाउने, बुढ्यौली मनाउने)

सहभागी हौओं ! पुण्य कमाओं

अब दान गर्नुहोस्!

ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सामाजिक दायित्व जन-सहयोग अभियान – आठौंअभियान प्रतिवेदन २०८१/२०२५

कृपया न्यूनतम रु. 5 दान गर्न तलको Esewa वा बैंक QR कोड प्रयोग गर्नुहोस्।

Esewa Account
Bank Account

नोट: कृपया तपाईंको दान पठाए पछि हामीलाई rehab2research@gmail.com मा इमेल गर्नुहोस्। हामी तपाईंलाई चिन्नेछौं। धन्यवाद!

तपाईं यो पनि पढ्न सक्नुहुन्छ:

११ औं अभियान प्रतिवेदन 

ज्येष्ठ नागरिकका लागि पुनर्स्थापना: नेपालमा एक अध्ययनको मुख्य बिन्दुहरू

Leave a Comment

Translate »
Senior Living Operators Pivoting for Growth Health Insurance for Seniors Above 60 Anemia in Aging: Symptoms, Causes & Questions