इन्सुलिन रेजिस्टेन्स (प्रतिरोध): कारण, लक्षण र प्राकृतिक रूपमा यसलाई कम गर्ने उपाय
इन्सुलिन रेजिस्टेन्स (प्रतिरोध): के तपाईं खाना खाएपछि धेरै थकित महसुस गर्नुहुन्छ? खाना खाएको केही समयमै फेरि भोक लाग्छ र मिठो खाने मन लाग्छ? यी लक्षणहरू इन्सुलिन रेजिस्टेन्सको संकेत हुन सक्छन्। इन्सुलिन रेजिस्टेन्स भनेको शरीरको कोषहरूले इन्सुलिन हर्मोनप्रति सही रूपमा प्रतिक्रिया दिन नसक्ने अवस्था हो । यो समस्या बिस्तारै विकसित हुँदै जान्छ …



